मन्त्री फिर्ता बोलाउने तयारीमा प्रधानमन्त्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबिच परामर्श सुरु गरेका छन । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी लाई समेटर मन्त्रीपरिषद् पुनर्गठन गर्ने लगायत विषयमा सत्ता घटक दलहरूसँग परामर्श सुरु गरेको स्रोतले जानकारी दिएको छ । उनले केही दिन यता … Continue reading मन्त्री फिर्ता बोलाउने तयारीमा प्रधानमन्त्री